शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नवलपरासी पश्चिम १ मा विनोद चौधरीको अग्रता 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर ५ २०७९
नवलपरासी पश्चिम १ मा विनोद चौधरीको अग्रता 

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका कांग्रेस उम्मेद्वार चौधरीले मत गणनाको सुरुवाति मरिणाममा चौधरीले अग्रता लिएका छन्। 

काठमाडौं- नवलपरासी पश्चिम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार रहेका विनोद चौधरीले सुरुवाती अग्रता लिएका छन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका कांग्रेस उम्मेद्वार चौधरीले मत गणनाको सुरुवाति मरिणाममा चौधरीले अग्रता लिएका छन्। 

चौधरीले ८ सय मत ल्याएका छन्। त्यस्तै एमालेको समर्थनमा उम्मेद्वार रहेका हृदेश त्रिपाठीले ५ सय मत ल्याएका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले २ सय मत प्राप्त गरेको छ। 

प्रकाशित : सोमबार, मंसिर ५ २०७९११:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend