शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

मुस्ताङ प्रदेशसभा (१) मा कांग्रेसका गुरुङ विजयी

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर ५ २०७९
मुस्ताङ प्रदेशसभा (१) मा कांग्रेसका गुरुङ विजयी

गुरुङले एक हजार ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले सात सय ९३ मत ल्याएका थिए। 

काठमाडौं- मुस्ताङको प्रदेशसभा (१) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी भएका छन्। 

गुरुङ नेकपा (एमाले)का इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी बनेका हुन्। 

गुरुङले एक हजार ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले सात सय ९३ मत ल्याएका थिए। 

खसेको मतमध्ये १४ मत बदर भएको थियो । अहिले प्रदेशसभा (२) को मतगणना जारी छ । 

प्रकाशित : सोमबार, मंसिर ५ २०७९११:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend