शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

काठमाडौंका तीन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता 

सोमबार, मंसिर ५ २०७९
काठमाडौंका तीन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता 

पहिलोपटक निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको क्षेत्र नम्बर ६, ७ र ८ मा अग्रता लिएको छ। 

काठमाडौं- मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको मतगणना देशभर जारी छ। निर्वाचन आयोगका अनुसार काठमाडौंका १० क्षेत्रमध्ये तीन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। 

पहिलोपटक निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको क्षेत्र नम्बर ६, ७ र ८ मा अग्रता लिएको छ। 

क्षेत्र नम्बर ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठले अग्रता लिएका छन्। 

प्रकाशित : सोमबार, मंसिर ५ २०७९०८:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend