बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

विश्वकप फुटबल हेर्न ५ सय रुपैयाँ उठाउने बाटो खुल्यो

images
बुधबार, कात्तिक ३० २०७९
images
विश्वकप फुटबल हेर्न ५ सय रुपैयाँ उठाउने बाटो खुल्यो

बुधबार न्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र  मनोजकुमार शर्मा संयुक्त इजलासमा यस अघिको अन्तरिम आदेश खारेज गरिदिएको हो।

images
images

काठमाडौं- विश्वकप फुटबल हेर्नका लागि मिडियाहबले ५ सय रुपैयाँ अतिरिक्त शुल्क लिन पाउने भएको छ।

images
images
images

बुधबार न्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र  मनोजकुमार शर्मा संयुक्त इजलासमा यस अघिको अन्तरिम आदेश खारेज गरिदिएको हो। योसँगै मिडियाहबले ५ सय रुपैयाँ अतिरिक्त लिन पाउने भएको हो।

images
images

प्रतियोगिताका खेल हेर्न नेपालमा ५०० रुपैयाँ अतिरिक्त शुल्क तिर्नुपर्ने भनिएपछि त्यसले ‘विवाद’ उत्पन्न भएको थियो। मिडियाहबले लिने भनेको अतिरिक्त शुल्क लिन नपाउने भन्दै सर्वोच्च अदालतमा मुद्दा गरेको थियो।

images
images

मिडियाहबले विश्वकप फुटबलको प्रसारण अधिकार ल्याएको र यसले प्रत्यक्ष प्रसारण हेरेबापत अतिरिक्त्र शुल्क लिने भएपछि त्यस विरुद्ध अधिवक्ता किशोर पौडेलले उक्त निर्णय गैरसंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।


प्रकाशित : बुधबार, कात्तिक ३० २०७९१०:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend