बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

केपी ओली मध्यरातमा जब ठमेलको एलओडी पुगे

images
शनिबार, कात्तिक २६ २०७९
images
केपी ओली मध्यरातमा जब ठमेलको एलओडी पुगे

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चुनावी अभियानमा व्यस्त रहेका ओली शुक्रबार राती १२ बजे एलओडी ठमेलको (लर्ड अफ ड्रिंक्स) क्लबमा पुगेका थिए।  

images
images

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मध्यराति ठमेलस्थित एलओडी नाइटक्लब पुगेका छन्।

images
images
images

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चुनावी अभियानमा व्यस्त रहेका ओली शुक्रबार राती १२ बजे एलओडी ठमेलको (लर्ड अफ ड्रिंक्स) क्लबमा पुगेका थिए।  

images
images

एलओडी पुगेर ओलीले आफ्नो नाममा बनेको र्‍याप गीत 'सहर सहरमा ओली' समेत सार्वजनिक गरेका हुन्। केपी ओलीका बारेमा बनाइएको र्‍याप गीत युट्युबमा भने एक हप्ताअघि नै सार्वजनिक गरिएको थियो।

images
images

शुक्रबार नै 'केपी बा' नाम दिइएको अर्को र्‍याप गीत पनि सार्वजनिक भएको थियो। युवाहरूमाझ लोकप्रिय रहेको र्‍याप गीत सार्वजनिक गर्न आफू एल‌ओडी पुगेको अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।


प्रकाशित : शनिबार, कात्तिक २६ २०७९०२:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend