बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

ल्यापटप बिक्री गर्ने नियोटेरिकले एक वर्षमा ३ अर्ब ७८ करोड आम्दानी गर्‍यो  

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक २३ २०७९
images
ल्यापटप बिक्री गर्ने नियोटेरिकले एक वर्षमा ३ अर्ब ७८ करोड आम्दानी गर्‍यो  

कारोबारसँगै मार्जिन पनि बढाएको छ।  यद्यपि पछिल्लो वर्ष थोरैले घटेको छ। रेटिङ एजेन्सी केयर रेटिङ नेपालका अनुसार कम्पनीको मार्जिन ६.१२ प्रतिशत मात्र रहेको छ। 

images
images

काठमाडौं- ल्यापटप लगायतका विद्युतीय उपकरण बिक्री गर्ने नियोटेरिक प्रालीले पछिल्लो एक वर्षमा ३ अर्ब ७८ करोडको कारोबार गरेको छ। 

images
images
images

कम्पनीले गएको वर्षमा मात्र ३ अर्ब ७८ करोड ८० लाख रुपैयाँको बिक्रीबाट आम्दानी गरेको छ। 

images
images

गोल्छा समूह अन्तर्गतको यो कम्पनीले नेपाली बजारमा विभिन्न ल्यापटप ब्रान्डका लागि आधिकारिक वितरक तथा डिलर रहेको छ। डेलका ल्यापटप बिक्री गर्ने यो कम्पनीले विभिन्न ३० ब्रान्डका एक हजारभन्दा बढी डिभाइसको बिक्री वितरण गर्दै आएको छ। 

images
images

पछिल्ला तीन वर्षमा कम्पनीको कारोबार निरन्तर बढीरहेको छ। तीन वर्षअघि १ अर्ब ९२ करोडको कारोबार गरेको कम्पनीले दोस्रो वर्ष ३ अर्ब ३२ करोडको कारोबार गरेको थियो। 

कारोबारसँगै मार्जिन पनि बढाएको छ।  यद्यपि पछिल्लो वर्ष थोरैले घटेको छ। रेटिङ एजेन्सी केयर रेटिङ नेपालका अनुसार कम्पनीको मार्जिन ६.१२ प्रतिशत मात्र रहेको छ। 

 


प्रकाशित : बुधबार, कात्तिक २३ २०७९०५:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend