बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

मिसेलिन टायरको नयाँ सोरुम वीरगञ्जमा

images
आइतबार, कात्तिक २० २०७९
images
मिसेलिन टायरको नयाँ सोरुम वीरगञ्जमा

मिसेलिन ब्रान्ड विश्वको नम्बर एक टायर ब्रान्डको रुपमा परिचित छ।

images
images

काठमाडौं- मिसेलिन टायर ब्रान्डको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी अटोपार्टस प्रालिले उक्त ब्रान्डको नयाँ सोरुम वीरगञ्जको बाईपास रोडमा स्थापना गरेको छ। ‘जय मा दुर्गा टायर हाउस’ नामक यस सोरुमको उद्घाटन कम्पनीका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले गरेका हुन्।     

images
images
images

ग्राहक एवं रिटेलरहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा सोरूमका संचालक मदनप्रसाद यादवलाई बिक्रेता नियुक्ति सम्बन्धि प्रमाणपत्र प्रदान गरिएको थियो। साथै सोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई एक जोडी मिसेलिन टायरको खरिदमा एउटा ज्याकेट निःशुल्क प्रदान गरिएको छ।  

images
images

जय मा दुर्गा टायर हाउसमा कमर्सियल (ट्रक, टिपर, बस आदि) र पेसेन्जर (ईभी, एसयूभी आदि) गाडीहरुको लागि विभिन्न मोडेलका मिसेलिन टायरहरु उपलब्ध छ।  

images
images

मिसेलिन ब्रान्ड विश्वको नम्बर एक टायर ब्रान्डको रुपमा परिचित छ।   


प्रकाशित : आइतबार, कात्तिक २० २०७९१२:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend