सोमबार, जेठ ७ गते २०८१    
images
images

भाटभटेनीमा सपिङ गर्दा टाटा टिगोर जित्ने अवसर

images
मंगलबार, असोज ३० २०८०
images
images
भाटभटेनीमा सपिङ गर्दा टाटा टिगोर जित्ने अवसर

दसैँ, तिहार र छठ पर्वको अवसरमा भाटभटेनीमा २५ सयको सामान किन्दा टाटा टिगोर जित्न सकिनेछ।

images
images

काठमाडौं- भाटभटेनीमा सपिङ गर्दा टाटा टिगोर जित्ने अवसर मिल्ने भएको छ। टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र भाटभटेनीको सहकार्यमा 'ग्रेट भाटभटेनी कार्निभल' कार्यक्रममार्फत भाटभटेनीका ग्राहकहरुले टाटा टिगोर जित्न सक्नेछन्।

images
images
images

दसैँ, तिहार र छठ पर्वको अवसरमा भाटभटेनीमा २५ सयको सामान किन्दा टाटा टिगोर जित्न सकिनेछ।

images

असोज २८ गतेदेखि सुरु भएको यो अफर पुस २५ गतेसम्म सञ्चालन हुनेछ। सन् २०२४ को पहिलो साता लक्की ड्रमार्फत विजेता घोषणा गरिने कम्पनीले जनाएको छ। यो कार्यक्रम देशभरका २६ वटा भाटभटेनी सुपरमार्केटमा लागु हुनेछ। 

images
images

टाटा टिगोर १.२ लिटर रिभोट्रन पेट्रोल इन्जिनमा निर्मित उत्कृष्ट गाडी हो। कम्पनीका अनुसार यसमा उच्च सुरक्षा, आरामदायी र अत्याधुनिक किसिमको इन्फोटेन्मेन्ट सुविधाहरु रहेको छ।

images
images


प्रकाशित : मंगलबार, असोज ३० २०८००६:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend