सोमबार, जेठ ७ गते २०८१    
images
images

दसैँतिहार तथा छठलाई लक्षित गरी आईएमई पेले ल्यायो आकर्षक क्यासब्याक तथा बम्पर उपहार योजना

images
आइतबार, असोज १४ २०८०
images
images
दसैँतिहार तथा छठलाई लक्षित गरी आईएमई पेले ल्यायो आकर्षक क्यासब्याक तथा बम्पर उपहार योजना

८ जना भाग्यशाली विजेताले ५० हजार रूपैयाँ बराबरको सपिङ गिफ्ट ह्याम्पर पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

images
images

काठमाडौं- नेपालको पहिलो डिजिटल वालेट आईएमई पेले आउँदै गरेको दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी 'आईएमई पे डिजिटल दसैँ तिहार’ अभियान सार्वजनिक गरेको छ।

images
images
images

असोज १४ गतेदेखि सुरु भएको यो अभियान तथा अफर मंसिर ३ गतेसम्म चल्नेछ। यो अफरअन्तर्गत हरेक दिन ५० जना भाग्यशाली सेवाग्राहीहरुले विभिन्न कारोबारको लागि क्यासब्याकको प्रोमो कोड प्राप्त गर्न सक्नेछन्।

images

त्यस्तै हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीले अल्टिमा लाइफस्टाइलको गिफ्ट ह्याम्पर पनि प्राप्त गर्नेछन्। अन्त्यमा ८ जना भाग्यशाली विजेताले ५० हजार रूपैयाँ बराबरको सपिङ गिफ्ट ह्याम्पर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

images
images

आईएमई पेमार्फत रेमिट्यान्स प्राप्त गर्दा हरेक महिना एक जनाले एक लाख रूपैयाँ प्राप्त गर्ने र बम्परमा एक करोड रूपैयाँ प्राप्त गर्ने डबल मौका रहको आईएमई पेका सीइओ प्रविन रेग्मीले जानकारी दिए।

images
images


प्रकाशित : आइतबार, असोज १४ २०८०१०:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend