मंगलबार, जेठ ८ गते २०८१    
images
images

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न सेवामा विशेष छुट

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज २ २०८०
images
images
महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न सेवामा विशेष छुट
images
images

काठमाडौं- 'सबल बैंक, सफल सहकार्य' को नारालाई आत्मसाथ गर्दै विगत २९ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, र होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ।

images
images
images

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्। 

images

छुट निम्नलिखित रहेको बैंकले जनाएको छ-

images
images
mahachor.jpg


प्रकाशित : मंगलबार, असोज २ २०८०१०:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend