सोमबार, जेठ ७ गते २०८१    
images
images

सुनको मूल्य तोलामा तीनसयले बढ्यो, चाँदीको घट्यो

images
बिहीबार , भदौ १४ २०८०
images
images
सुनको मूल्य तोलामा तीनसयले बढ्यो, चाँदीको घट्यो

चाँदी आज तोलामा पाँच रूपैयाँले घटेर प्रतितोला एक हजार ४ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

images
images

काठमाडौं- बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन सय रूपैयाँले बढेको छ भने चाँदीको घटेको छ।

images
images
images

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ८ सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images

महासंघका अनुसार चाँदी आज तोलामा पाँच रूपैयाँले घटेर प्रतितोला एक हजार ४ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

images
images


प्रकाशित : बिहीबार , भदौ १४ २०८००५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend