मंगलबार, जेठ ८ गते २०८१    
images
images

महालक्ष्मी विकास बैंकको परिष्कृत अनलाइन सेवा सञ्चालनमा

images
सोमबार, भदौ ११ २०८०
images
images
महालक्ष्मी विकास बैंकको परिष्कृत अनलाइन सेवा सञ्चालनमा

अनलाइनमार्फत ग्राहकले अकाउन्ट ओपनिङ, केवाईसी अपडेट, न्यु डेविट कार्ड, मोबाइल बैंकिङलगायतका सेवाहरु प्राप्त गर्न सक्नेछन्। 

images
images

काठमाडौं- महालक्ष्मी विकास बैंकले आफ्नो अनलाइन सेवालाई परिष्कृत गर्दै पुन: सञ्चालनमा ल्याएको छ।

images
images
images

ग्राहकहरुको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै अनलाइन सेवालाई परिष्कृत गरी सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। अनलाइनमार्फत ग्राहकले अकाउन्ट ओपनिङ, केवाईसी अपडेट, न्यु डेविट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायतका सेवाहरु प्राप्त गर्न सक्नेछन्। 

images

डिजिटल बैंकिङलाई प्रोत्साहन गर्दै विद्युतीय सेवाहरुलाई प्रभावकारी बनाउने उद्देश्यले बैंकले उक्त अनलाइन सेवालाई संशोधन गरेको हो। आगामी दिनमा पनि डिजिटल बैंकिङका कार्यहरुलाई थप प्रभावकारीरुपमा निरन्तरता दिने बैंकले जनाएको छ।

images
images


प्रकाशित : सोमबार, भदौ ११ २०८००५:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend