मंगलबार, जेठ ८ गते २०८१    
images
images

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

images
बुधबार, साउन ३१ २०८०
images
images
सुनचाँदीको मूल्यमा सामान्य गिरावट

आज चाँदी प्रतितोला एक हजार ३ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।

images
images

काठमाडौं- मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार एक सय रूपैयाँले घटेको छ। 

images
images
images

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार २ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६ सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images

मंगलबार पाँच रूपैयाँले बढेको चाँदीको मूल्य भने बुधबार पाँच रूपैयाँले सस्तिएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ३ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।

images
images


प्रकाशित : बुधबार, साउन ३१ २०८००५:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend