मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

केएल टावरको ‘टीभीएस रमाइलो दसैँ तिहार’

बिहीबार , असोज २१ २०७८
केएल टावरको ‘टीभीएस  रमाइलो दसैँ तिहार’

केएल टावरले दसैँ तिहारका लागि उपहारै उपहार सहितको ‘रमाइलो दसैँ तिहार’ हरेक हप्ता उपहारै उपहार योजना सुरु गरेको छ। योजना अन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउने छन्।  

काठमाडौं- केएल टावरले दसैँ तिहारका लागि उपहारै उपहार सहितको ‘रमाइलो दसैँ तिहार’ हरेक हप्ता उपहारै उपहार योजना सुरु गरेको छ। योजना अन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउने छन्।  

केएल टावरका अनुसार दैनिक उपहार योजना अन्तरगत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, एक हजार रुपैयाँ बराबरको सपिङ भौचरका साथै अन्य आकर्षक उपहारहरु उपलब्ध गराइने छ।

१ हजार रुपैयाँ वा सो भन्दा माथिको सामान खरिद गर्दा साप्ताहिक रुपमा सीजी ब्रान्ड होम अप्लाइन्सेज, टीभी, फ्रिज, रेफ्रिजिरेटर, वासिङ मेसिन, आईरन, हिटर, भ्याकुम क्लिनर लगायतका घरायसी सामग्री उपलब्ध गराइने टावर व्यवस्थापनले जनाएको छ। 


प्रकाशित : बिहीबार , असोज २१ २०७८०९:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend