सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

पतञ्जलि आयुर्वेदिक मेडिकल कलेज तथा रिसर्च सेन्टरको पूर्ण संरचना निर्माण गर्न ३ अर्ब ५० करोड लाग्ने

आइतबार, असोज ३० २०७९
पतञ्जलि आयुर्वेदिक मेडिकल कलेज तथा रिसर्च सेन्टरको पूर्ण संरचना निर्माण गर्न ३ अर्ब ५० करोड लाग्ने

काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ३ मा सेन्टरको संरचना बन्ने छ। २००६ सालमा स्थापन भएको सेन्टरमा हालसम्म ३ वटा भवनको संरचना बनिसकेको छ।

काठमाडौं- काभ्रेको धुलिखेलमा सञ्चालन भएको पतञ्जली आयुर्वेदिक मेडिकल कलेज तथा रिसर्च सेन्टरको पूर्ण संरचना निर्माण तथा सञ्चालनका लागि साढे ३ अर्ब रुपैयाँ लाग्ने अनुमान भएको छ।

सेन्टरको संरचना निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट वन तथा वातावरण मन्त्रालयले राय सुझावका लागि सार्वजनिक गरेको छ।

काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ३ मा सेन्टरको संरचना बन्ने छ। २००६ सालमा स्थापन भएको सेन्टरमा हालसम्म ३ वटा भवनको स‌ंरचना बनिसकेको छ।

अब थप १२ वटा संरचना बन्ने छ। सेन्टरमा २ सय शैया रहने छ। सेन्टरमा एक पटकमा १ सय  ५० वटा सम्म सवारी पार्किङ बन्ने छ।


प्रकाशित : आइतबार, असोज ३० २०७९०९:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend