बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

घटस्थापनाबाट महानगर यातायातले सञ्चालन गर्यो थप १० वटा टाटा अल्ट्रा बस 

बुधबार, असोज १२ २०७९
घटस्थापनाबाट महानगर यातायातले सञ्चालन गर्यो थप १० वटा टाटा अल्ट्रा बस 

यस्तैमा कम्पनीले असोज १६ गते घटस्थापनाको दिनबाट थप १० थान टाटा एलपीओ ८.५ अल्ट्रा बस थप गरेको हो। महानगर यातायातले सोही दिनबाट थप १० वटा टाटा अल्ट्रा बस सञ्चालनमा ल्याएको हो।

काठमाडौं- उपत्यकाको चक्रपथ परिक्रमामा निरन्तर सेवा दिँदै आएको महानगर यातायात प्रालि उपत्यकाको सार्वजनिक यातायात क्षेत्रको अग्रणी संस्था हो।

यस संस्थाले ३९ थान आकर्षक, सुविधा सम्पन्न र आधुनिक प्रविधि जडित  यात्रुवाहक बस सञ्चालन गरी उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।

यस्तैमा कम्पनीले असोज १६ गते घटस्थापनाको दिनबाट थप १० थान टाटा एलपीओ ८.५ अल्ट्रा बस थप गरेको हो। महानगर यातायातले सोही दिनबाट थप १० वटा टाटा अल्ट्रा बस सञ्चालनमा ल्याएको हो।

सिप्रदी ट्रेडिङका प्रमुख प्रबन्धक कृष्ण चन्दका आनुसार टाटा मोटर्सद्वारा उत्पादित यस बसमा १४० हर्ष पावरको शक्तिशाली इन्जिन रहेको छ। हाइ व्यक सिट, मिडल डोर तथा पराबोलिक लिफ स्प्रिङ सस्पेन्सन रहेको यस गाडीले आरामदायी यात्रा सुनिश्चित गर्छ। यसको बडी भने बडी निर्माण कम्पनी मार्कोपोलो द्वारा गरिएको हो।

प्रकाशित : बुधबार, असोज १२ २०७९०९:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend