सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

एक महिनामै ह्वास्ट्सएपले भारतमा २० लाख खाता बन्द गर्‍यो 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज २० २०७८
एक महिनामै ह्वास्ट्सएपले भारतमा २० लाख खाता बन्द गर्‍यो 

एक महिनामै २० लाख भारतीयको अकाउन्ट बन्द गराइएको समाचारहरु सार्वजनिक भएका छन्। 

काठमाडौं- म्यासेन्जिङ एप ह्वाट्सएपले २० लाख भातरीय प्रयोगकर्ताको अकाउन्ट बन्द गराएको छ। 

एक महिनामै २० लाख भारतीयको अकाउन्ट बन्द गराइएको समाचारहरु सार्वजनिक भएका छन्। 

भारतले पछिल्लो समय ल्याएको आइटी नियम तथा कानूनअनुसार ह्वाट्सएपले अकाउन्ट बन्द गराएको हो। 

कतिपय अकाउन्ट उजुरीका आधारमा बन्द गरिएको  छ भने कतिपय ह्वाट्सएपको नियमन विपरीत म्यासेज बन्द गरिएको छ। 

प्रकाशित : बुधबार, असोज २० २०७८०५:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend