बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

यस्ता छन् नाडा ईभी एक्सपोमा रहेका विद्युतीय सवारी (तस्बिरहरू)

बिहीबार , असोज ६ २०७९
यस्ता छन् नाडा ईभी एक्सपोमा रहेका विद्युतीय सवारी (तस्बिरहरू)

ईभी एक्स्पोमा ९ वटा ब्रान्डका विद्युतीय कार र १६ वटा दुईपाङ्‍ग्रे सवारी प्रदर्शनीका लागि राखिएको छ।

काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले पहिलो पटक गरेको ईभी एक्स्पो २०२२ आजबाट सुरु भएको छ। अर्थमन्त्री जनार्दन शर्माले शोको उद्घाटन गरेका हुन्। 

ईभी एक्स्पोमा ९ वटा ब्रान्डका विद्युतीय कारर  १६ वटा दुईपाङ्‍ग्रे सवारी  प्रदर्शनीका लागि राखिएको छ। शुक्रबारदेखि सुरु भएको ईभी एक्सपो ९ गतेसम्म चल्नेछ। काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा नाडाले पहिलो पटक नाडा ईभी एक्सपो गरेको हो। 

EV show (3).jpg

पहिलोपटक हुन लागेको विद्युतीय सवारी प्रदर्शनीमा अमेरिकी ब्रान्ड टेस्लादेखि सर्वाधिक बिक्री भइरहेको टाटा नेक्सन ईभीसम्म छन्। त्यस्तै हुन्डाई, नेटालगायत ब्रान्डका कार प्रदर्शनीमा राखिएको छ। दुई पाङ्‍ग्रेमा ओलादेखि हिरो इलेक्ट्रिकसम्म राखिएका छन्। 

यस्ता छन् कार

EV show (1).jpg
EV show (2).jpg
EV show (4).jpg
EV show (5).jpg
EV show (7).jpg
EV show (9).jpg
EV show (11).jpg
EV show (12).jpg

यस्ता छन् दुईपाङ्‍ग्रे

EV scooter (1).jpg
EV scooter (2).jpg
EV scooter (3).jpg
EV scooter (4).jpg
EV scooter (5).jpg
EV scooter (6).jpg
EV scooter (7).jpg
EV scooter (8).jpg
EV scooter (9).jpg
EV scooter (10).jpg
EV scooter (11).jpg


प्रकाशित : बिहीबार , असोज ६ २०७९१०:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend