शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

ल्यान्डमार्क होटलमा एक जोडीलाई ७ हजार ७ सयमा दुई दिनको प्याकेज

images
बिहीबार , असोज १४ २०७८
images
ल्यान्डमार्क होटलमा एक जोडीलाई ७ हजार ७ सयमा दुई दिनको प्याकेज
images
images

काठमाडौं- ल्यान्डमार्क होटलले फेष्टिभ अफर सार्वजनिक गरेको छ। होटलले जोडीलाई एक रात र दुई दिनको लागि ७ हजार ७ सय ७७ रुपैयाँको प्याकेज सार्वजनिक गरेको हो।

images
images
images

ल्यान्डमार्कले काठमाडौं, पोखरा र चितवनमा उक्त अफर दिन लागेको हो। कोभिड १९ का कारण थलिएको पर्यटन क्षेत्र खुलेसंगै ल्यान्डमार्कले आन्तरिक पर्यटकलाई लक्षित गरेर उक्त अफर सार्वजनिक गरेको जनाएको छ।  

images
images

सम्राट ग्रुपलेले  ‘होटल ल्यान्डमार्क पोखरा’, सौराहामा ‘ल्यान्डमार्क फरेष्ट पार्क रिसोर्ट’ र होटल ‘ल्यान्डमार्क काठमाडौं’ मा एउटै प्याकेज दिइने छ। छुटसहितको प्याकेजमा पोखरा घुम्न जाने नेपालीहरुलाई होटलमा प्रवेश गर्दा चिसो पेयपदार्थले स्वागत गरिने छ।

images
images

यस प्याकेजमा डिलक्स रुममा बस्न पाइने छ भने हरेक दिन ब्रेकफाष्ट, साँस्कृतिक नृत्यका साथमा डिनर सुविधा, फ्रि वाईफाई सुविधा रहेकाे छ।

land 2.jpg
undefined


प्रकाशित : बिहीबार , असोज १४ २०७८०८:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend