मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

आइएमई पे र नियोटेरिकबीच सहकार्य, ग्याजेट खरिदमा भुक्तानी गर्दा १० प्रतिशत छुट 

बुधबार, असोज १३ २०७८
आइएमई पे र नियोटेरिकबीच सहकार्य, ग्याजेट खरिदमा भुक्तानी गर्दा १० प्रतिशत छुट 

त्यस्तै ग्राहकहरुबाट एकजनाले जेड एयर एचएस ल्यापटप पुरस्कारस्वरूप जित्नसक्ने छन्। 

काठमाडौं- ग्याजेट वितरक नियोटेरिक र आइएमई पे बीच सहकार्य हुने भएको छ। उपभोक्तालाई छुट तथा सहुलियत दिनेगरी उक्त सम्झौता भएको सम्झौतापछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। 

यो सम्झौताअनुसार नियोटेरिकबाट ग्याजेट खरिद गर्दा आइएमई पेबाट भुक्तानी गरेमा उपभोक्ताले १० प्रतिशत छुट पाउने छन्। 

नियोटेरिकबाट लगटेक,र्‍यापो,रिको, आइडियाकार्डसेन्शिइसरको खरिदमा आइएमई पेबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाइने छ। 

त्यस्तै ग्राहकहरुबाट एकजनले जेड एयर एचएस ल्यापटप पुरस्कारस्वरूप जित्नसक्ने छन्। 


प्रकाशित : बुधबार, असोज १३ २०७८११:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend