मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

आज राति फोनपे को सेवा बन्द हुने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज १३ २०७८
आज राति फोनपे को सेवा बन्द हुने

काठमाडौं- फोनपेको सेवा आज बुधबार राति १० बजेदेखि भोलि बिहीबार बिहान ६ बजेसम्म बन्द हुने भएको छ।

फोनपेले मंगलबार एक सूचना प्रकाशित गर्दै असोज १३ गते बेलुका १० बजेदेखि असोज १४ गते बिहान ६ बजेसम्म सेवा अवरूद्ध हुने जानकारी दिएको हो।

उक्त समयमा सिस्टम अपग्रेड हुने भएकाले फोनपेको हबरक्युआर पेमेन्ट सेवा अवरूद्ध हुने जनाइएको छ। कम्पनीको सूचनामा भनिएको छ, ‘यसबाट सम्पूर्ण ग्राहकहरूमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं।’

 


प्रकाशित : बुधबार, असोज १३ २०७८०१:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend