मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

प्रतिकिलो ५९ रुपैयाँमा २६ सय ५० किलो चिनी बेच्दै राजस्व अनुसन्धान विभाग

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज १० २०७८
प्रतिकिलो ५९ रुपैयाँमा २६ सय ५० किलो चिनी बेच्दै राजस्व अनुसन्धान विभाग

काठमाडौं-राजस्व अनुसन्धान विभाग इटहरी कार्यालयले २ हजार ६ सय ५० किलो चिनी लिलाम बिक्री गर्ने भएको छ।

कार्यालयले मूल्य अभिवृद्धिकर बाहेक प्रतिकिलो ५९ रुपैयाँ दररेट राखेर चिनी बिक्रीका लागि सूचना जारी गरेको हो। 

कार्यालयले सात दिनेको समय दिएर लिलामको लागि सूचना गरेको हो।

कार्यालयले विभिन्न समयमा भन्सारबाट अवैध रुपमा नेपाल प्रवेश गर्न लागेको चिनी जफत गर्दै बिक्री गर्न लागेको हो।


प्रकाशित : आइतबार, असोज १० २०७८०६:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend