सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

इन्टरनेटमा लगाइएको दूरसञ्चार दस्तुर घट्यो, कम होला इन्टरनेटको मूल्य?

आइतबार, जेठ १५ २०७९
इन्टरनेटमा लगाइएको दूरसञ्चार दस्तुर घट्यो, कम होला इन्टरनेटको मूल्य?

३ प्रतिशत कर घटेपछि इन्टरनेटको मूल्यमा केही राहत हुने छ। 

काठमाडौं- सरकारले इन्टरनेट तथा टेलिफोनमा लाग्दै आएको दूरसञ्चार सेवा दस्तुर घटाएको छ। केपी ओली नेतृत्वको सरकारले १३ प्रतिशत दस्तुर लगाएको थियो। 

ग्राहकले तिर्ने शेवाशुल्कमा १३ प्रतिशत लाग्दै आएमा वर्तमान सरकारले घटाएर १० प्रतिशतमा झारेको छ। 

यस्तो सेवाशुल्क निर्धारण गर्दा इन्टरनेट कनेक्सन र इन्टरनेटको मर्मतसम्भार शुल्कको ५० प्रतिशतमात्र गणना हुन्छ। 

३ प्रतितशत कर घटेपछि इन्टरनेटको मूल्यमा केही राहत हुने अपेक्षा गरिएको छ। 

 


प्रकाशित : आइतबार, जेठ १५ २०७९१४:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend