मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

मध्यपहाडी राजमार्गका लागि ९ अर्ब ३३ करोड 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
मध्यपहाडी राजमार्गका लागि ९ अर्ब ३३ करोड 

काठमाडाैं- सरकारले  मध्यपहाडी  (पुष्पलाल) राजमार्ग निर्माणका लागि ९ अर्ब ३३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। 

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै साे आयोजनालाई ९ अर्ब ३३ करोडको बजेट उपलब्ध गराउने बताएका हुन्।

यो बजेटबाट २ सय ३५ किलोमिटर सडक कालोपत्र गर्नुका साथै १६ वटा पुल निर्माण हुने बताइएको छ।


प्रकाशित : आइतबार, जेठ १५ २०७९१२:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend