मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

हुलाकी राजमार्गका लागि ६ अर्ब ७ करोड 

आइतबार, जेठ १५ २०७९
हुलाकी राजमार्गका लागि ६ अर्ब ७ करोड 

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्षको बजेट मार्फत हुलाकी राजमार्गका काम अगाडि बढाउने आवश्यक बजेट विनियोजन गरेको बताएका छन्। उनले आगामी आर्थिक वर्षमा हुलाकी राजमार्गका लागि ६ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरिएको बताएका हुन्।


प्रकाशित : आइतबार, जेठ १५ २०७९१२:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend