सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सरकारी कार्यालयहरूमा विद्युतीय चुलो अनिवार्य

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
सरकारी कार्यालयहरूमा विद्युतीय चुलो अनिवार्य

काठमाडौं- आगामी तीन महिनाभित्र सार्वजनिक संस्थान, महानगर तथा सरकारी कार्यालयहरूमा ग्यास चुलो विस्थापन गरेर विद्युतीय चुलो जोडिने भएको छ।

बिजुली उपयोगको नीतिअनुसार सरकारले बजेट मार्फत सरकारी कार्यालयहरुमा विद्युतीय चुलो जोड्ने अभियान सुरु गर्न लागेको हो।

आर्थिक वर्ष २०७९/८० मार्फत सरकारले ग्यास चुलो हटाऔँ विद्युतीय चुलो जोडौँ भन्ने अभियान समेत आगामी वर्ष सञ्चालन गर्ने घोषणा गरिएको छ। 


प्रकाशित : आइतबार, जेठ १५ २०७९१२:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend