मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

पूर्व-पश्चिम राजमार्ग विस्तार तथा स्तरोन्नतिका लागि ३० अर्ब ५० करोड

आइतबार, जेठ १५ २०७९
पूर्व-पश्चिम राजमार्ग विस्तार तथा स्तरोन्नतिका लागि ३० अर्ब ५० करोड

काठमाडौं- सरकारले पूर्व पश्चिम राजमार्ग विकास तथा स्तरोन्नतिका लागि रकम विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले पूर्व पश्चिम राजमार्गका लागि ३० अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको बताएका छन्।


प्रकाशित : आइतबार, जेठ १५ २०७९११:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend