मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

चन्द्रागिरी-चित्लाङ-चितवन द्रुतमार्ग निर्माण हुने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
चन्द्रागिरी-चित्लाङ-चितवन द्रुतमार्ग निर्माण हुने

काठमाडौं- काठमाडौंबाट चितवन एक घण्टामा पुग्ने गरी चन्द्रागिरी, चित्लाङ हुँदै द्रुतमार्ग बनाइएको छ।

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै चन्द्रागिरी, चित्लाङ हुँदै द्रुतमार्ग निर्माण गर्ने घोषणा गरेको हो। 


प्रकाशित : आइतबार, जेठ १५ २०७९११:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend