मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि १० अर्ब ४८ करोड

आइतबार, जेठ १५ २०७९
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि १० अर्ब ४८ करोड

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालको लागि १० अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

संसदमा बजेट प्रस्तुत गर्दै शर्माले उक्त रकम विनियोजन गरेको बताएका हुन्। 


प्रकाशित : आइतबार, जेठ १५ २०७९११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend