सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

कुल जनसंख्याको ९४ प्रतिशतमा विद्युतको पहुँच

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, जेठ १४ २०७९
कुल जनसंख्याको ९४ प्रतिशतमा विद्युतको पहुँच

देशको कुल जनसंख्याको ९४ प्रतिशतमा विद्युत पहुँच पुगेको छ। अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेस गरेको आर्थिक वर्ष २०७८/०७९ आर्थिक सर्वेक्षण चालु आर्थिक वर्षको फागुनसम्म वैकल्पिक उर्जा सहित ९४ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ।

काठमाडौं- देशको कुल जनसंख्याको ९४ प्रतिशतमा विद्युत पहुँच पुगेको छ। अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेस गरेको आर्थिक वर्ष २०७८/०७९ आर्थिक सर्वेक्षण चालु आर्थिक वर्षको फागुनसम्म वैकल्पिक उर्जा सहित ९४ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ।

फागुनसम्म कुल जडित विद्युत क्षमता २०७८ असारको तुलनामा ३०.९ प्रतिशतले वृद्धि भई २,२०५ मेगावाट पुगेको समेत सर्वक्षणमा उल्लेख छ। 

२०७८ असारसम्म कुल जडित विद्युत क्षमता १,६८५ मेगावट रहेको थियो भने प्रतिव्यक्ति विद्युत खपत २७० किलोवाट घण्टा पुगेको  सर्वेक्षणमा उल्लेख छ।


प्रकाशित : शनिबार, जेठ १४ २०७९१६:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend