मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

दाउन्नेमा सुरुङ मार्ग बनाइने

मंगलबार, जेठ १० २०७९
दाउन्नेमा सुरुङ मार्ग बनाइने

काठमाडौं- सरकारले पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने भएको छ।

पूर्वपश्चिम राजमार्गको दाउन्ने क्षेत्रको सडक निक्कै अप्ठेरो भएकाले त्यहाँ सुरुङ मार्ग बनाइने भएको हो। यसका लागि आवश्यक अध्ययन गरेर काम थाल्ने नीति सरकारको छ। 


प्रकाशित : मंगलबार, जेठ १० २०७९११:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend