मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

बाहिरी चक्रपथ निर्माण थालिने

मंगलबार, जेठ १० २०७९
बाहिरी चक्रपथ निर्माण थालिने

काठमाडौं- सरकारले लामो समयदेखि निर्माण अघि बढ्न नसकेको बाहिरी चक्रपथ निर्माणलाई आगामी आर्थिक वर्षमा प्राथमिकता दिने भएको छ।

सरकारको नीति तथा कार्याक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भन्डारीले आगामी आर्थिक वर्षमा बाहिरी चक्रपथ निर्माण थालिने बताइन्। यसका लागि आवश्यक अध्ययन सकेर काम अघि बढाउने नीति सरकारले लिएको छ। 


प्रकाशित : मंगलबार, जेठ १० २०७९११:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend