मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

त्रिभुवन विमानस्थलदेखि माइतिघरसम्म युटिलिटी करिडोर बनाइने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १० २०७९
त्रिभुवन विमानस्थलदेखि माइतिघरसम्म युटिलिटी करिडोर बनाइने

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि माइतिघरसम्म युटिलिटी करिडोर निर्माण गरिने भएको छ।

शहर व्यवस्थित बनाउन युटिलिटी करिडोर नमुनाको रुपमा माइतिघरसम्म निर्माण गर्न लागिएको संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्या भण्डारीले जानकारी दिएकी छिन्। 


प्रकाशित : मंगलबार, जेठ १० २०७९११:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend