सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सरकारले विदेशी मुद्राको सटही सिफारिस दिएन, इन्टरनेट बन्द हुने अवस्था आयो: सेवाप्रदायक  

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख १७ २०७९
सरकारले विदेशी मुद्राको सटही सिफारिस दिएन, इन्टरनेट बन्द हुने अवस्था आयो: सेवाप्रदायक  

 इन्टरनेट सेवा प्रदायक एसोसिएसनले प्रेस विज्ञप्ति जारी गर्दै अबको एक हप्तामा इन्टरनेट सेवा नै बन्द हुने अवस्था रहेको चेतावनी दिएको छ।

काठमाडौं- इन्टरनेट सेवा प्रदायकहरूले विदेशी मुद्राको सटही नपाउँदा नेपाली बजारमा इन्टरनेट सेवा बन्द हुने अवस्थामा पुगेको चेतावनी दिएका छन्।

 गएको छ महिनादेखि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सटहीको सिफारिस नदिँदा अपस्ट्रिम प्रोभाइडरलाई शुल्क तिर्न नसकिएको उनीहरूले बताएका छन्।

 इन्टरनेट सेवा प्रदायक एसोसिएसनले प्रेस विज्ञप्ति जारी गर्दै अबको एक हप्तामा इन्टरनेट सेवा नै बन्द हुने अवस्था रहेको चेतावनी दिएको छ।

सरकारले विदेशी मुद्राको सटही सिफारिस नदिँदा सेवा अवरुद्ध हुने अवस्था आएको तथा अन्य प्रक्रियागत उल्झनको विरोधमा इन्टरनेट सेवा प्रदायकले आईसीटी दिवस बहिष्कार गर्ने भएका छन्।

0eb5907c09f846a69aa4ba944b3df257-0001.jpg

0eb5907c09f846a69aa4ba944b3df257-0002.jpg

0eb5907c09f846a69aa4ba944b3df257-0003.jpg
undefined

प्रकाशित : शनिबार, वैशाख १७ २०७९०८:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend