सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

ट्वीटरसँग मिल्यो टेस्ला सीईओ मस्कको डिल, बन्ने भए ट्वीटरको मालिक

सोमबार, वैशाख १२ २०७९
ट्वीटरसँग मिल्यो टेस्ला सीईओ मस्कको डिल, बन्ने भए ट्वीटरको मालिक

मस्कले आफूले गरेको ४३ अर्ब डलरको प्रस्तावलाई ‘वेस्ट एन्ड फाइनल’ भन्दै आएका थिए। 

काठमाडौं- चर्चित अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्ला इंकका सीईओ एलन मस्कले ट्वीटर किन्ने भएका छन्। मस्कले यसअघि नै ४३ अर्ब अमेरिकी डलरमा ट्नीटर किन्ने प्रताव राखेका थिए। 

मस्कको अफर ट्वीटर बोर्डले स्वीकार गरेको रोयटर्सले लेखेको छ। मस्कले आफूले गरेको ४३ अर्ब डलरको प्रस्तावलाई ‘वेस्ट एन्ड फाइनल’ भन्दै आएका थिए। 

मस्कले यसअघि ट्वीटरको ९ प्रतिशत सेयर खरिद गरिसकेका छन्।


प्रकाशित : सोमबार, वैशाख १२ २०७९१३:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend