शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

बुद्ध एयरको माउन्टेन उडानमा एउटा टिकट काट्दा अर्को सित्तैमा

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज ५ २०७८
images
बुद्ध एयरको माउन्टेन उडानमा एउटा टिकट काट्दा अर्को सित्तैमा

निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले हरेक शनिबारको माउन्टेन उडानमा अफर योजना ल्याएको छ। एयरले एउटा टिकट काट्दा अर्को फ्रिमा दिने गरी अफर लाएको हो।

images
images

काठमाडौं- निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले हरेक शनिबारको माउन्टेन उडानमा अफर योजना ल्याएको छ।
एयरले एउटा टिकट काट्दा अर्को फ्रिमा दिने गरी अफर लाएको हो।

images
images
images

यसअघि पनि बुद्धले यस्तै अफर ल्याएको थियो। पुनः बुद्धले यो अफर सार्वजनिक गरेको हो। माउन्टेन उडानको टिकटको मूल्य भने ९ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ।

images
images

यो मूल्यमा टिकट खरिद गरेपछि बुद्धले  नन विन्डो सिट (झ्याल भन्दा बाहेकको) फ्रिमा दिने भएको हो।

images
images


प्रकाशित : मंगलबार, असोज ५ २०७८०७:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend