बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

तोलामा ८ सय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

मंगलबार, कात्तिक १० २०८३
तोलामा ८ सय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

मंगलबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ३ सय रूपैयाँ तोकिएको छ।

काठमाडौं- मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको गिरावट आएको छ।

सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला ८ सय रूपैयाँले महँगिएको हो। मंगलबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ३ सय रूपैयाँ तोकिएको छ।

यो साता सोमबार सुन प्रतितोला २ लाख ८१ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदी भने आज प्रतितोला २५ रूपैयाँले सस्तिएको छ। चाँदी आज प्रतितोला ३ हजार ९ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : मंगलबार, कात्तिक १० २०८३११:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend