बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

विदेशी मुद्रा विनिमय दर स्थिर, डलर १५२ रुपैयाँ २१ पैसामा बिक्री

आइतबार, कात्तिक ८ २०८३
विदेशी मुद्रा विनिमय दर स्थिर, डलर १५२ रुपैयाँ २१ पैसामा बिक्री

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरोपियन युरो र पाउन्ड स्टर्लिङसहित प्रमुख विदेशी मुद्राको विनिमय दरमा परिवर्तन भएको छैन।

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्रा विनिमय दर स्थिर रहेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरोपियन युरो र पाउन्ड स्टर्लिङसहित प्रमुख विदेशी मुद्राको विनिमय दरमा परिवर्तन भएको छैन।

आज अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ ६१ पैसा र बिक्री दर १५२ रुपैयाँ २१ पैसा कायम छ। त्यस्तै, युरोपियन युरो एकको खरिद दर १६९ रुपैयाँ ८० पैसा र बिक्री दर १७० रुपैयाँ ४७ पैसा रहेको छ।

राष्ट्र बैंकका अनुसार पाउन्ड स्टर्लिङ एकको खरिद दर २०२ रुपैयाँ ८८ पैसा र बिक्री दर २०३ रुपैयाँ ६८ पैसा कायम भएको छ। आज पनि यी मुद्राको विनिमय दर अघिल्लो दिनकै कायम गरिएको हो।


प्रकाशित : आइतबार, कात्तिक ८ २०८३०६:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend