सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

शाओमी १२ प्रोको लागि प्रि-बुकिङ खुला

आइतबार, चैत १३ २०७८
शाओमी १२ प्रोको लागि प्रि-बुकिङ खुला

काठमाडौं- शाओमीले आफ्नो फ्ल्यागसिप सिरिज शाओमी १२ सिरिज मध्य शाओमी १२ प्रोको प्रि बुकिङ खुला गरेको छ। प्रि बुकिङ चैत्र ११ बाट चैत्र १५ सम्म खुला हुने कम्पनीले जनाएको छ।

प्रि-अर्डरमा अफर समेत रहेको छ। अफरमा ५ हजार रुपैयाँ क्यासब्याक रहेको छ। यसैगरी मी नेकब्यन्दा ब्लुटुथ इयरफोन प्रो अथवा मी पोर्टेबल ब्लुटुथ स्पिकर सित्तैमा कम्पनीले जनाएको छ।

शाओमी १२ प्रो बैजनी र नीलो रङमा १२ जीबी प्लस २५६ जीबीमा १ लाख १४ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध हुनेछ।


प्रकाशित : आइतबार, चैत १३ २०७८०७:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend