काठमाडौं- सरकारले द्विपक्षीय व्यापार सम्झौतालाई लागनी केन्द्रीत गर्ने घोषणा गरेको छ। व्यापार सम्झौतालाई भन्सारका महसुल दलमा सीमित गरिएको भन्दै यसमा सुधार गर्नुपर्ने आवाज उठिरहेको समयमा सरकारले अबदेखि भने लगानी केन्द्रीत बनाउने घोषणा गरेको हो।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबाट सरकारले यस्तो घोषणा गरेको हो।
