मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

एकीकृत हरित कर प्रणाली लागु गरिने

सोमबार, वैशाख २८ २०८३
एकीकृत हरित कर प्रणाली लागु गरिने

काठमाडौं- सरकारले एकीकृत हरित कर प्रणाली लागु गर्ने भएको छ।

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको तर्फबाट तय भएको नीति तथा कार्यक्रम संघीय संसद संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेले यस्तो बताएका हुन्।

सरकारले प्रदूषण, पूर्वाधार र अन्य छरिएका शुल्कलाई क्रमशः एकीकृत हरित कर प्रणालीमा रूपान्तरण गर्ने नीति अवलम्बन गर्ने नीति लिएको छ।


प्रकाशित : सोमबार, वैशाख २८ २०८३१६:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend