मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सबै आर्थिक कारोबार डिजिटल गरिने

सोमबार, वैशाख २८ २०८३
सबै आर्थिक कारोबार डिजिटल गरिने

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रममा संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सबै आर्थिक कारोबार डिजिटल प्लेटफर्ममा आबद्ध गर्ने बताएका छन्।

सरकारले नीति तथा कार्यक्रममार्फत नगदरहित, पारदर्शी र राजस्व चुहावटमुक्त अर्थतन्त्रको औपचारिकीकरण गरिने लक्ष्य लिएको छ।


प्रकाशित : सोमबार, वैशाख २८ २०८३१६:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend