बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

उद्योग वाणिज्य महासंघका नवनियुक्त अध्यक्ष अञ्जन श्रेष्ठले सम्हाले कार्यभार

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख २४ २०८३
उद्योग वाणिज्य महासंघका नवनियुक्त अध्यक्ष अञ्जन श्रेष्ठले सम्हाले कार्यभार

श्रेष्ठ काठमाडौं टेकुस्थित महासंघको केन्द्रिय कार्यालयमा बिहीबार पदभार ग्रहण गरेका हुन्।

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका नवनियुक्त अध्यक्ष अञ्जन श्रेष्ठ ले बिहीबार पदभार ग्रहण गरेका छन्।

श्रेष्ठ काठमाडौं टेकुस्थित महासंघको केन्द्रिय कार्यालयमा बिहीबार पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहणको क्रममा पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकाल र ६० औं वार्षिक साधारण सभा अर्थात् मंगलबार भएको चुनावमा जित हासिल गरेका सदस्यहरु लगायतको उपस्थिति थियो।

यसअघि वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ स्वतः अध्यक्ष बन्ने व्यवस्था अनुरुप अध्यक्ष बनेका हुन्। पदभार ग्रहणसँगै उनले नयाँ सरकारसँग निजी क्षेत्र मिलेर अघि बढाउनु पर्ने जिम्मेवारी पाएको बताए।


प्रकाशित : बिहीबार , वैशाख २४ २०८३१५:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend