बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख २४ २०८३
परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवारले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन्।

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवारले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन्। 

त्यस अवसरमा उनिहरूबीच क्षेत्रीय सहयोग सुदृढ तुल्याउनेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

प्रकाशित : बिहीबार , वैशाख २४ २०८३१३:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend