बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

उद्योग वाणिज्य महासंघको एशोसियट सदस्यमा विजयी १७ जना

बुधबार, वैशाख २३ २०८३
उद्योग वाणिज्य महासंघको एशोसियट सदस्यमा विजयी १७ जना

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको एशोसियट सदस्यको मतगणना सकिएको छ।  

एशोसियट तर्फ १७ जना सदस्यका लागि ३३ जना उमेदवार रहेका थिए।  जसमा सबैभन्दा बढी मत  सचिन ढकालले ल्याउँदै विजयी भएका छन्।

ढकाले  १३१८ मत पाएका थिए। यसैगरी विजयी हुनेहरुमा हेमन्त गोल्छा १२०२ मत, अम्बिका प्रसाद पौडेल ११८३ मत, उज्ज्वल कुमार श्रेष्ठ ११५६ मत, शक्ति कुमार बेगानी ११४२ मत र ऋषि अग्रवाल ११२२ मत ल्याउँलै विजयी भएका छन्।

यसैगरी सुशील थापा १०९४, रामशरण भण्डारी १०४३ मत, राजेश कुमार अग्रवाल १०८२ मत, सुयस प्याकुरेल १०६९ मत, बाबुकाजी कार्की १००६ मत, दिवश न्यौपाने ९९१ मत, कृष्ण लाल महर्जन ९७४ मत, प्रियराज रेग्मी ९५४ मत, इश्वर बहादुर जि सी ९४९ मत, सुरज उप्रेती ९०७ मत र बटु लामिछानेले ८६० मत पाएर विजयी भएका छन्।


प्रकाशित : बुधबार, वैशाख २३ २०८३०७:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend