बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

महासंघको जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी

बुधबार, वैशाख २३ २०८३
महासंघको जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी

नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्ष पदमा  दिलसुन्दर श्रेष्ठ र  कृष्णप्रसाद शर्मा विजयी भएका छन्।

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्ष पदमा  दिलसुन्दर श्रेष्ठ र  कृष्णप्रसाद शर्मा विजयी भएका छन्।

श्रेष्ठले ८०  र शर्माले ८७ मत ल्याउँदै विजयी भएका हुन्।

जिल्लानगरका अन्य उपाध्यक्ष उम्मेदवारहरू उमेश डालमिया र कल्पना गैह्रै भने पराजित भए छन्।


प्रकाशित : बुधबार, वैशाख २३ २०८३०७:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend