बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी

बुधबार, वैशाख २३ २०८३
महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन्।

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन्।  

व्यवसायी शिव घिमिरेलाई ३ मतको पछिपार्दै श्रेष्ठ विजयी भएका हुन्।

कुल खुसेको मतमध्ये विजयी उम्मेदवार श्रेष्ठले ६३ मत प्राप्त गरे भने घिमिरेले ६० मत प्राप्त गरेका थिए।


प्रकाशित : बुधबार, वैशाख २३ २०८३०७:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend