बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकका लागि २१ जनाको आवेदन

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २१ २०८३
नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकका लागि २१ जनाको आवेदन

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार महानिर्देशकका लागि २१ जनाले आवेदन दिएका हुन्।

काठमाडौं- खुला प्रतिस्पर्धाबाट नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक नियुक्त गर्ने भन्दै सरकारले आह्वान गरेको सूचनामा २१ जनाले आवेदन दिएका छन्। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार महानिर्देशकका लागि २१ जनाले आवेदन दिएका हुन्। 

सरकारी सेवामा रहेका अधिकृतहरूबाट नियुक्त गरिने महानिर्देशकका लागि आवेदन दिएकाहरूबाट स्क्रिनिङ गरेर नियुक्त गर्ने मन्त्रालयको तयारी छ। 

प्रकाशित : सोमबार, वैशाख २१ २०८३१८:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend