बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

उद्योगी व्यवसायीलाई दलीय गुटबन्दी नगर्न अर्थमन्त्रीको सुझाव

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २१ २०८३
उद्योगी व्यवसायीलाई दलीय गुटबन्दी नगर्न अर्थमन्त्रीको सुझाव

सबै संस्था र क्षेत्रमा दलीय गुटबन्दी भएकाले समस्या आउन भन्दै उनले अब त्यस्तो नगर्न सुझाव दिएका हुन्।

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योगी व्यवसायीलाई दलगत गुटबन्दी नगर्न सुझाव दिएका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभालाई सम्बोधन गर्दै उनले महासंघको चुनावमा दलीय गुटबन्दी नगर्न सुझाव दिएका हुन्। 

सबै संस्था र क्षेत्रमा दलीय गुटबन्दी भएकाले समस्या आउन भन्दै उनले अब त्यस्तो नगर्न सुझाव दिएका हुन्।

प्रकाशित : सोमबार, वैशाख २१ २०८३१२:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend