सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

मंगलबारदेखि भारतबाट बिजुली आयात ठप्प

बुधबार, चैत ९ २०७८
मंगलबारदेखि भारतबाट बिजुली आयात ठप्प

प्रति घण्टा १२ सय मेगावाट बिजुली आयात भारतबाट भइरहेको छ।

काठमाडौं- भारतले नेपाललाई बिजुली दिन छाडेको छ। मंगलबार रातिदेखि बिजुली आयात ठप्प भएपछि अधिकांश उद्योगमा बिजुली आपूर्ति ठप्प भएको छ।

प्रतिघण्टा १२ सय मेगावाट बिजुली आयात भारतबाट भइरहेको छ।

‘अहिले सबै आयात ठप्प भएको छ, कहिले आउँछ टुंगो छैन,’ नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भने। 


प्रकाशित : बुधबार, चैत ९ २०७८०१:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend